ब्रह्मान्डमा ठुलो बदलाब आउने

अमेरिकाको नासाले अनुमान गरेको छ कि २०१२ डिसेम्बर २२,२३ र २४ गते ३ दिन सम्म ब्रह्मान्डमा ठुलो बदलाब आउने भएको छ । पृथ्वीमा ३ दिन सम्म पुरै अध्यारो रहने छ । यो बेला सौर्य मन्डलका सबै ग्रहहरु एउटै समानान्तर रेखामा रहने छन । यस्ले पृथ्वीमा धेरै ठुलो प्राकृतिक प्रकोप आएर ठुलो क्षती हुने सम्भावना छ । त्यस पछी यो संसार पुरै बदलिने भएको छ र हाम्रो पृथ्वी अर्कै ठाउमा सर्ने छ । त्यसैले ती दिनहरुमा परिवारबाट टाढा नहुनुहुन अनुरोध छ । संसारले नयाँ जीवन पाउने छ । तर यो पृथ्वीको अन्त्य भने हैन । रुप मात्र बदलिने हो ।