को पत्रकार कोबाट मारिए ?


१) देवकुमार आचार्य (जनादेश साप्ताहिक) २०५८/०४/०८ गते सरकारबाट ।
२) कञ्चन प्रियदर्शी, पत्रकार महासंघ सिन्धुपाल्चोक २०५९/०१/१६ सरकारबाट ।
३) कृष्ण सेन, (जनादेश साप्ताहिक) २०५९/२/१३ सरकारबाट ।
४) कमल एसी, (जनदिशा साप्ताहिक) २०५९/६/१५ सरकारबाट ।
५) राजकुमार केसी, (रासस) २०५९/७/७ सरकारबाट ।
६) नवराज शर्मा ‘बसन्त’ (कदम साप्ताहिक) २०५९/१/१९ माओवादीबाट ।
७) अम्बिका तिमिल्सिना, (जनादेश साप्ताहिक र महिमा साप्ताहिक) २०५९/८/२५ माओवादीबाट ।
८) कुमार घिमिरे, (जनप्रभात साप्ताहिक) २०५९/७/१६ माओवादीबाट ।
९) ज्ञानेन्द्र खड्का (रासस) २०६०/४/२१ माओवादीबाट ।
१०) विनोद सजना चौधरी (जनादेश साप्ताहिक) २०५९/६/१४ सरकारबाट ।
११) नगेन्द्र पोखरेल (जनादेश साप्ताहिक) २०६०-९-७ सरकारबाट ।
१२) गोपाल गिरी (साप्ताहिक मञ्च) २०६०/१०/१ माओवादीबाट ।
१३) पदमराज देवकोटा (कर्णाली सन्देश र मुरीचौला मासिक) २०६०/१०/१४ सरकारबाट ।
१४) डेकेन्द्रराज थापा (रेडियो नेपाल) २०६१/४/२७ माओवादीबाट ।
१५) बद्री खड्का (जनादेश साप्ताहिक) २०६१/५/१३ सरकारबाट ।
१६) धनबहादुर रोकामगर (रेडियो नेपाल) २०५९/१०/१६ माओवादीबाट ।
१७) खगेन्द्र श्रेष्ठ (धरान टुडे) २०६१/१२/१९ माओवादीबाट ।
१८) महेश्वर श्रेष्ठ (राष्ट्रिय स्वाभिमान) २०६२/६/१८ सरकारबाट ।
१९) वीरेन्द्र शाह, (एभिन्युज टिभी, दृष्टि साप्ताहिक, नेपाल एफएम) २०६४/६/१८ माओवादीबाट ।
२०) पुष्करबहादुर श्रेष्ठ (न्यु हाइवे र न्यु सिजन साप्ताहिक) २०६४/९/१८ जेटिएमएम–जे
२१) आनन्दकुमार थापा (जनादेश साप्ताहिक) २०६१ भाद्र सरकारबाट ।
२२) भीमबहादुर घर्ती, माओवादी रेडियो संवाददाता २०६० सरकारबाट ।
२३) सुभाष मैनाली (माओवादी निकट गणतन्त्र रेडियो संवाददाता) २०६१ सरकारबाट ।
२४) मोहन खनाल (जनविद्रोही साप्ताहिक) २०६२ सरकारबाट ।
२५) ईश्वर ढुंगाना (जनविद्रोही साप्ताहिक) २०६२ सरकारबाट ।
२६) चीनबहादुर बुढा (जनादेश साप्ताहिक) २०६२/११/१६ सरकारबाट ।
२७) जगतप्रसाद जोशी (जेपी पण्डित) (जनादेश साप्ताहिक) २०६५/८/१३ माओवादीबाट ।
२८) उमा सिंह (जनकपुुर टुडे÷रेडियो टुडे) २०६५/९/२७ अज्ञात ।
२९) जमिम शाह, (अध्यक्ष–च्यानल नेपाल) २०६६/१०/२४ अज्ञात ।
३०) अरुण सिंहनिया (सञ्चार उद्यमी) २०६६/११/१७ अज्ञात ।
३१) देवीप्रसाद धिताल (हेमराज) (सञ्चार उद्यमी) २०६७/४/६ अज्ञात ।
३२) बबुर खरेल (सञ्चारकर्मी) २०६८/४/१ अज्ञात ।
३३) यादव पौडेल (मेची टाइम्स, राजधानी र एभिन्युज) २०६८/१२/२१ अज्ञात ।
३४) सन्तोषकुमार गुप्ता, (सञ्चार उद्यमी (विन्दास एफएम) २०६९/३/२२ अज्ञात ।
३५) चन्दन नेपाली (रेडियो स्काई गुल्मी) २०६९/५/२७ (शंकास्पद) भाद्र २४ देखि हराएका नेपालीको शव तीन दिनपछि शव फेला)

वेपत्ता पत्रकारहरुः 
१) मिलन नेपाली (जनादेश साप्ताहिक) २०५६/२/२६ सरकारबाट ।
२) प्रकाशसिंह ठकुरी (राजधानी दैनिक कञ्चनपुर) २०६४/३/२१ माओवादी ।
३) चित्रनारायण श्रेष्ठ, सिन्धुली, (हराएको मिति पनि अज्ञात) अज्ञात ।
४) मदन पौडेल, रेडियो तमोर २०६९ भाद्र ३१ देखि अज्ञात ।