ँलडाकु बढी देखाएर संस्थागत भ्रष्टाचार’ | मुख्य समाचार | :: कान्तिपुर ::

ँलडाकु बढी देखाएर संस्थागत भ्रष्टाचार’ | मुख्य समाचार | :: कान्तिपुर ::
माओवादीले लडाकु संख्या तीन हजारभन्दा बढी देखाउँदा साढे पाँच वर्षमा राज्य कोषबाट डेढ अर्ब रुपैयाँभन्दा बढी खर्च भएको छ । राज्यले लडाकुलाई मासिक तलब ६ हजार ५ सय र भरणपोषणबापत प्रतिमहिना करिब ३ हजार रुपैयाँ दिने गर्छ ।