दुई करोडको शान्ति-संविधान | विचार/विश्‍लेषण | ekantipur.com

दुई करोडको शान्ति-संविधान | विचार/विश्‍लेषण | ekantipur.com
सुनेँ- लुम्बिनी-सगरमाथा अभियान भन्ने नाम जुराइएको यो आरोहण शान्ति र संविधानका लागि हो रे । अहो ! हुँदाहुँदा अब सगरमाथा आरोहणसमेत पनि शान्ति र संविधानका लागि समर्पित हुने भएछ ।