हार्दिक श्रद्धाञ्जलीः


पाल्पा झडेवा निवासी हाम्रा आदरणिय फुपाजु मुक्तिनाथ काफ्लेको ८५ वर्षको उमेरमा भएको असामयिक निधन प्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछौं । साथै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौं । 

नारायण पंगेनी तथा पंगेनी परिवार