हार्दिक बधाई तथा शुभकामना


काठमाडौ कीर्तिपुर–१५ निवासी हाम्रा मित्र राजकपुर महर्जनको काठमाडौ टोखा निवासी श्री आस्था श्रेष्ठ यहि मंसिर २६ गते वैवाहिक बन्धनमा बाँधिनु भएकोले उहाँहरुको वैवाहिक जीवन सफल रहोस् भन्ने हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछु ।