८ वर्षअघि इराकमा मारिएका

रोजगारीको सिलसिलामा इराक पुगेका गोरखा बक्राङ ५ का जीतबहादुर थापासहित खोटांग, काहुले ४ का ज्ञानेन्द्र श्रेष्ठ, खोटांग, चिसापानी ८ का राजेन्द्रकुमार श्रेष्ठ, धनुषा, हक्लाजिन १ का मनोजकुमार ठाकुर, धनुषा, सखुवा महेन्द्रनगर १ का बुधनकुमार साह सुढी, धनुषा मानसिंपट्टी १ का सञ्जयकुमार ठाकुर, धनुषा, हरिहरपुर २ का ललनसिंह कोइरी, ललितपुर लेले ८ का रमेश खड्का,  धनकुटा हात्तीखर्क ४ का मंगलबहादुर लिम्बू, रोल्पा, कुरेली १ का छोकबहादुर थापा, झापा तोपगाछी ७ का प्रकाश अधिकारी र लमजुङ, भोटेओढार ५ का बिष्णुहरि थापाको विद्रोही समुह अन्सर अल सुन्नाहले अपहरणपछि हत्या गरेको थियो ।