नेकपा : स्थापनादेखि आजसम्म
नेकपा : स्थापनादेखि आजसम्म
स्थापना : २००६ वैशाख १०
स्थान : भारत कलकत्ता
विधिवत घोषणा : २००६ भदौ ३०
संस्थापकहरू :
पुष्पलाल श्रेष्ठ
निरञ्जनगोविन्द वैद्य
नरबहादुर कर्माचार्य
नारायणविलास जोशी
संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ। हाल जीवित एकमात्र संस्थापक सदस्य नरबहादुर कर्माचार्य।
स्थापना : २००६ वैशाख १०
स्थान : भारत कलकत्ता
विधिवत घोषणा : २००६ भदौ ३०
संस्थापकहरू :
पुष्पलाल श्रेष्ठ
निरञ्जनगोविन्द वैद्य
नरबहादुर कर्माचार्य
नारायणविलास जोशी
संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ। हाल जीवित एकमात्र संस्थापक सदस्य नरबहादुर कर्माचार्य।
पहिलो महाधिवेशन
मिति : २०१० माघ १३-१७
स्थान : पाटन ग्याबहाल
महाधिवेशन प्रतिनिधि : ७८ जना।
पार्टी सदस्य : करिब ८ सयजना
केन्द्रीय समिति : १४ सदस्यीय
निर्वाचित नेतृत्व (महासचिव) : मनमोहन अधिकारी।
मिति : २०१० माघ १३-१७
स्थान : पाटन ग्याबहाल
महाधिवेशन प्रतिनिधि : ७८ जना।
पार्टी सदस्य : करिब ८ सयजना
केन्द्रीय समिति : १४ सदस्यीय
निर्वाचित नेतृत्व (महासचिव) : मनमोहन अधिकारी।
दोस्रो महाधिवेशन
मिति : २०१४ जेठ १४
स्थान : काठमाडौंको फोहोरा दरबार सिनेमाहल।
महाधिवेशन प्रतिनिधि २ सयजना
पार्टी सदस्य संख्या लगभग २ हजार
केन्द्रीय समिति : १७ सदस्यीय
निर्वाचित : केशरजंग रायमाझी (महासचिव)
मिति : २०१४ जेठ १४
स्थान : काठमाडौंको फोहोरा दरबार सिनेमाहल।
महाधिवेशन प्रतिनिधि २ सयजना
पार्टी सदस्य संख्या लगभग २ हजार
केन्द्रीय समिति : १७ सदस्यीय
निर्वाचित : केशरजंग रायमाझी (महासचिव)
तेस्रो महाधिवेशन
मिति : २०१९ वैशाख ४-१५
स्थान : भारत बनारस
महाधिवेशन प्रतिनिधि संख्या : ८८ जना
केन्द्रीय समिति : १७ सदस्यीय
निर्वाचित महासचिव : तुल्सीलाल अमात्य
मिति : २०१९ वैशाख ४-१५
स्थान : भारत बनारस
महाधिवेशन प्रतिनिधि संख्या : ८८ जना
केन्द्रीय समिति : १७ सदस्यीय
निर्वाचित महासचिव : तुल्सीलाल अमात्य
चौथो महाधिवशेन
मिति : २०३१ भदौ ३० - असोज ७
स्थान : भारत, बनारस
केन्द्रीय समिति : १३ सदस्यीय
निर्वाचित : मोहनविक्रम सिंह (महासचिव)
मिति : २०३१ भदौ ३० - असोज ७
स्थान : भारत, बनारस
केन्द्रीय समिति : १३ सदस्यीय
निर्वाचित : मोहनविक्रम सिंह (महासचिव)
पाँचौं महाधिवेशन
मिति : २०४१ मंसिर १-१६
स्थान : भारत, अयोध्या
महाधिवेशन प्रतिनिधि : १ सय ८ जना
केन्द्रीय समिति : १५ सदस्यीय
निर्वाचित : मोहन वैद्य (महासचिव)
मिति : २०४१ मंसिर १-१६
स्थान : भारत, अयोध्या
महाधिवेशन प्रतिनिधि : १ सय ८ जना
केन्द्रीय समिति : १५ सदस्यीय
निर्वाचित : मोहन वैद्य (महासचिव)
एकताको छैठौं महाधिवेशन
मिति : २०४८ मंसिर
स्थान : माडी, चितवन
महाधिवेशन प्रतिनिधि : २ सय २२, पर्यवेक्षक ४९
केन्द्रीय समिति : ३३ सदस्यीय
निवाचित : पुष्पकमल दाहाल (महासचिव)
मिति : २०४८ मंसिर
स्थान : माडी, चितवन
महाधिवेशन प्रतिनिधि : २ सय २२, पर्यवेक्षक ४९
केन्द्रीय समिति : ३३ सदस्यीय
निवाचित : पुष्पकमल दाहाल (महासचिव)
२०६९ असार ४ गते पार्टी औपचारिक रुपमा विभाजित भई मोहन वैद्य को नेतृत्वमा नेकपा–माओवादी गठन ।
वैद्य पक्ष नेकपा–माओवादीको सातौं राष्ट्रिय महाधिवेशन
(२०६९ पुस २५ देखि माघ १ गते) काठमाडौ कमलादी प्रज्ञा भवन ।
प्रतिनिधी १६ सय/पर्यवेक्षक ४ सय
अध्यक्षात्मक प्रणाली ।
अध्यक्षः मोहन वैद्य
उपाध्यक्षः
सचिवद्वयः देव गुरुङ्नेत्रविक्रम चन्द
एकताको सातौं महाधिवेशन
महाधिवेशन प्रतिनिधि : करिब २५०० र ५ सय पर्यवेक्षक
पार्टी सदस्य संख्या : करिब ७ लाख

