मिस नेपाललाई ‘मिस वल्र्ड’मा पहिलो उपाधि
मिस वल्र्डमा सहभागी भएपछि मिस नेपाललाई पहिलो पटक उपाधि हात लागेको छ ।
एउटा महत्वपूर्ण उपाधिसहित मिस नेपाल इशानी श्रेष्ठले मिस वल्र्डको ‘फाइनल’ यात्रा तय गरेकी हुन् ।
‘मिस वल्र्ड–२०१३’ मा नेपालको प्रतिनिधित्व गर्दै भाग लिइरहेकी ‘मिस वल्र्ड नेपाल–२०१३’ इशानी श्रेष्ठले सेप्टेम्बर २७ तारिखमा मिस वल्र्ड कन्टेष्टमा ‘ब्युटी विथ द पर्पोज’ उपाधि जितेकी हुन् ।

यो उपाधिसँगै इशानीले १० हजार अमेरिकी डलर पुरस्कार जितेकी छन् ।
यो उपाधिको जितसँगै उनी मिस वल्र्ड–२०१३ को अन्तिम प्रतिस्पर्धाका लागि उत्कृष्ट १५ प्रतियोगीभित्र चयन भएकी छन् ।

इसानी मिस वल्र्डको आयोजक संस्थाले आफ्नो आधिकारिक वेबसाइटमा उल्लेख गरेका छन् ।