हार्दिक बधाई



नेपाल पत्रकार महासंघ काठमाडौ शाखाको सचिव पदमा प्रतिष्पर्धी सागर लामाले भन्दा १०५ मत बढीले विजयी हुनु भएका मित्र रामकृष्ण अधिकारीलाई हार्दिक बधाई । काठमाडौ शाखाका विजयी उम्मेदवार सवै बधाईका पात्र हुनुहुन्छ ।

सफल कार्यकालको शुभकामना