तालाबन्दीपछि दैनिकपत्र बन्द
बुटवल, असोज ९ - पत्रकारले चार बुँदे माग राख्दै तालाबन्दी गरेपछि यहाँको दैनिक प्रकाशन दैनिकपत्र दुई दिनदेखि बन्द छ।