निर्वाचन विरोधी मार्चपास (फोटो फिचर)

नेकपा–माओवादीको युवा संगठन राष्ट्रिय युवा जनस्वयंसेवकले भदौ १४ गते शुक्रवार राजधानीमा गरेको पार्सपासका फोटो फिचर । नयाँ बानेश्वरबाट शुरु भएको मार्चपास पुरानो बानेश्वर, मैतीदेवी, पुतलीसडक बागबजार, दरबारमार्ग, ठमेल हुँदै बसन्तपुरमा पुगी समापन भएको थियो । मार्चपासको उद्घाटन सोनामले गरेका थिए भने समापन रामबहादुर थापा 'बादल’ले गरेका थिए ।
तस्विरः नारायण पंगेनी 











तस्विरः नारायण पंगेनी