नेपालको शानदार जित

काठमाडौमा भदौ १५ गतेदेखि शुरु भएको आठौं साफ च्याम्पियनसिप फुटवलको उद्घाटन खेलमा बंगलादेशलाई २–० ले पराजित गर्दै नेपालले विजयी शुरुवात गरेको छ ।